यो रात

चन्द्रको चालमा हिँड्ने रातको गर्नु के कुरा?
ताराको कनिके ज्योति शीतमा धसियो उता।।
जाडो भो अति नै हेर! पौषको मध्यरातमा
सुत्नु पो पर्छ, लौ जान्छु निद्रादेवी समीपमा।।

gods on high

Jayabageshwari, Kathmandu

moon challenges them
gods come outside the temple
they are on high now 

नीरव रातमा जून हाँस्दै पश्चिममा गई
सूर्य उदाउला भोलि नाच्दैवर्दै उसैगरी ।।