दशैँ आयो रे। तर मलाई त आएजस्तो पटक्कै लागेको छैन।
तर अस्ति एकदिन एकछिन चङ्गा उडाउँदाचाहिँ पुराना दिनहरू याद आए।