वर्तमानसँग मेरो कुनै गुनासो छैन। विवेकको खडेरी परेको बेलामा अरूलाई दोष थोपर्नुभन्दा चुपचाप दु:ख भोग्नु जाती!

तर अहंकारको चुलीमा पुगेका आफ्ना मान्छेहरूको पतन देख्दा अलिक् नराम्रो त लाग्दोरहेछ। कोसिस गरेकै हुँ सम्झाउने।…